हिमालको ‘कान्छि साली’ बनिन् कबिता (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ गीत ‘कान्छि साली’ सार्वजनिक गरिएको छ । चार जनाको स्वरमा रहेको यस गीतमा दीपक कंडेलको शब्द र रामजी पौडेलको संगीत रहेको छ । गीतमा ऋषिराम दाहाल, तोया कार्की, अनिता पन्त र सुनिता गुरुङको संयुक्त स्वर रहेको छ ।

गीतको भिडियोमा मोडल कबिता क्षेत्री र हिमाल रिजालको अभिनय रहेको छ । हिमालको कान्छि सालीको रुपमा कबितालाई देख्न सकिन्छ । हिमाल रिजालकै निर्देशन रहेको भिडियो चक्र महर्जनले खिचेका हुन् भने सुबास अमगाईंको सम्पादन रहेको छ ।

Video: