प्रकाश र मिनालाई प्रत्यक्ष दोहोरी तर्फको उत्कृष्ट गायक-गायिकाको अवार्ड प्रदान

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपाली प्रत्यक्ष दोहोरीका लोकप्रिय जोडी प्रकाश पराजुली र मिना बुढाथोकीले शनिबार सम्पन्न 'सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८' मा प्रत्यक्ष दोहोरी बिधा तर्फको उत्कृष्ट गायक र गायिकाको अवार्ड पाउनुभएको छ । केहिसमय अघि सम्पन्न दोहोरी च्याम्पियनको समेत बिजेता बनेको यो जोडीले अवार्ड पाएसँगै खुसी साटेको छ ।

यस्तै अवार्ड पाइसकेपछि मिडियासँग कुरागर्ने क्रममा दोहोरी च्याम्पियन भएपछि बिजेताले पुरस्कार स्वरुप पाउनुपर्ने रकम नपाएको हल्लालाई पनि प्रष्ट पार्नुभएको छ । पाउनुपर्ने रकमबाट पाँचलाख पाएको र अन्य रकम पाउन बाँकी रहेको उहाँहरुले खुलाउनुभएको छ ।

प्रस्तुत छ भिडियो रिपोर्टः