भावना र कामनाको ‘गुँरासै फुल्यो’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायिका भावना आचार्य र कामना वलीको स्वरमा रहेको नेपाली टिपिकल गीत 'गुँरासै फुल्यो' सार्वजनिक गरिएको छ । गायिका भावनाको आफ्नै अफिसियल युट्युवमार्फत आठदिन अघि सार्वजनिक गीतको भिडियोमा पनि गायिका भावना सँगै मन्जु थापा र  टिमलाई देख्न सकिन्छ ।

गीतमा भावनाकै शब्द रहेको छ भने राजेन्द्र भट्टले संगीत भर्नुभएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा बिकाश दाहालको सम्पादन रहेको छ । भिडियो देवेन्द्र पाण्डेयले निर्देशन गर्नुभएको हो ।

गीतबारे बोल्दै गायिका भावनाले दर्शक तथा स्रोतालाई मन पर्ने अपेक्षा राख्नुभयो । उहाँले भन्नुभएको छ, नेपाली संस्कृति झल्कने टिपिकल गीतलाई दर्शक तथा स्रोताले माया गरिदिनुहुनेछ आशा छ । गायिका भावनाको तीनबर्ष अघि सार्वजनिक 'बग्ने खोला बगी गो' हिट गीत हो । यस्तै आठ महिना अघिमात्रै सार्वजनिक 'टिकटक चलाउने' पनि लोकप्रिय भएको गीत हो । भावनाले यसअघि दर्जनौं गीत गाइसक्नुभएको छ ।