सांसद कँडेलको ‘बोनसको यो जीवन’ पुस्तक विमोचन

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन गरिएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गर्नुभयो ।

विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैंमाथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बतानउु भयो । उहाले  आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताउनुभयो ।

पुस्तक बिक्रीबाट आउने पैसा नेपाल नेत्रज्योती संघ नवालपरासीको आई हस्पिटललाई आर्थिक रुपमा विपन्नलाई उनीहरुको मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि र आँखा सम्बन्धि उपचारको लागि खर्च गर्ने उहाले जानकारी दिनुभएको छ ।

सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरणसहित चार खण्डमा राखिएको छ । २७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरु पनि रहेको सांसद कँडेलले बताउनुभएको छ ।