टीका र युवराजको गीतमा पल र शुभेक्षाको अभिनय

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">गायक युवराज मगर र गायिका टीका प्रसाईँको स्वर रहेको ‘प्लिज नभन है हुन्न’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत एवं उदयराज पौडेलको एरेन्ज छ ।</p><p style="text-align: justify; ">गीतको भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीले अभिनय एवं नृत्य गरेका छन् । डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुबैलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले बताए । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/FSgBt8OwD60" width="640" height="360" class="note-video-clip"></iframe><br></p>