बिपिनको स्वरमा शेर बहादुरको ‘बिजुली पानी’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नयाँ नेपाली गजल गीत बिजुली पानी सार्वजनिक गरिएको छ । फरक स्वादमा निर्माण भएको गीतमा बिपिन घिमिरेको स्वर रहेको छ । शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमका बिच गीतको भिडियो पनि सार्वजनिक गरियो । मदन कुमार थापाको शब्द रहेको गीतमा गायक बिपिनले नै संगीत भर्नुभएको छ ।

गीतको भिडियो पनि राम्रो बनाइएको छ । बिशेषगरी गजल गीत भएकाले पनि गीतका शब्द अनुसार भिडियो निर्देशनमा शेर बहादुर डिसीले मिहिनत गर्नुभएको छ । भिडियोमा निर्देशक तथा कलाकार शेर बहादुरसँगै मदन कुमार थापा, यांगी डोंग, सिर्जना किँराती लगायतको अभिनय देख्न सकिन्छ । शुशिल डाँगीले खिचेको भिडियो निराजन केसीले सम्पादन गर्नुभएको हो ।

भिडियो सार्वजनिक कार्यक्रममा भिडियोका निर्देशक शेर बहादुरले गीतका शब्दले बोलेका कुरालाई नै भिडियोमा उतारिएको बताउनुभयो । साथै उहाँले अहिलेका दर्शक तथा स्रोताले गीत मन पराउनेमा विश्वास राखे । साथै गायक बिपिनले पनि गीतको शब्दको प्रसंगा गर्नुभयो । साथै भिडियोको निर्देशकीय पाटोको तारिफ गर्नुभएको थियो । उहाँले बिजुली पानी भनेको रक्सी रहेको र गीतमा रक्सी खाएको देखाइएपनि रक्सी खान नहुने सन्देश दिएको बताउनुभयो ।  कार्यक्रम आफैमा कलाकार तथा निर्देशक अर्जुन थापाले सन्चालन गर्नुभएको थियो ।

video:

event: