नेपाली कांग्रेसको चुनावी गीत- ‘पहिले पनि कांग्रेस अहिले पनि कांग्रेस’ (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निवार्चनका लागी राजनितिक पार्टीहरु ब्यापक प्रचारप्रसारमा लागिरहेका छन् । यसैबिच नेपाली कलाकारहरु पनि चुनाव प्रचारप्रसारमा लागिरहेका छन् । चुनाव प्रचारका लागी भन्दै बिभिन्न गीत सार्वजनिक पनि भइरहेका छन् ।

यसैबिच नेपाली कांग्रेसको प्रचारका लागी नयाँ चुनावी गीत सार्वजनिक गरिएको छ । गजेन्द्र लिम्बुको स्वरमा रहेको चुनावी गीतमा शब्द तथा संगीत रहेको छ । गीतमा नेपाली कांग्रेसको चुनावी प्रचार गरिएको छ ।

गीतको भिडियोमा पनि कलाकाहरु कांग्रेसको झण्डा लिएर अभिनय गरिरहेका छन् । भिडियोलाई अर्जुन थापाले नै निर्देशन गर्नुभएको छ । भिडियोमा सुशिल डांगीको छायांकन रहेको छ ।