विश्व र दियाको ‘तिम्रै माया काफि’मा आकाश र आश्माको जोडी

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक विश्व नेपाली र दिया पोखरेलको स्वरमा नयाँ गीत ‘तिम्रै माया काफि’ बोलको डान्सिङ गीत सार्वजनिक गरिएको छ । मिलन बिष्टको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गर्नुभएको छ ।

गीतको भिडियोमा लोकप्रिय कलाकार आकाश श्रेष्ठ र आश्मा विश्वकर्माको अभिनय रहेको छ । भिडियोलाई राजिव समरले निर्देशन गर्नुभएको छ । रोशन बिकेको कोरियोग्राफि रहेको भिडियोको निर्माता बिष्णु लामिछाने हुनुहुन्छ । नेपाली गीतसंगीतको क्षेत्रमा कलाकार आकाश र आश्माले डान्स गरेका म्युजीक भिडियो कमै छन् त्यसैले पनि दर्शकले भिडियोलाई खास रुपमा हेरेको बुझ्न सकिन्छ । भिडियो कार्टुन क्रुको युटयुव च्यानलमा शुक्रबार अपलोड गरिएको छ ।

video: