‘षट्कोण’को शीर्ष गीत सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आउँदो शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘षट्कोण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिराज गौतमको स्वर ,विशेष पाण्डे र बिराजको शब्द तथा कम्पोज रहेको छ । गीतका एरेञ्ज विशेष पाण्डे हुन् ।

चलचित्रमा अभिनेता कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा प्रस्तुत छन् । चलचित्रमा लोकेन्द्र लेखक, सुयशा अधिकारी, बिराज कडरिया, शिशिर लिम्बु वानेम र बालकलाकार असिम लामाको पनि अभिनय छ ।

मिलन डी काप्रिको निर्देशन रहेको चलचित्रलाई क्लेमेन्टाइन प्रोडक्सन र ट्राभल्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो  िशिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।