नरेशको अध्यक्षतामा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ काठमाडौं, २५ बैशाख</b></pre><p style="text-align: justify; ">थारु समुदायका कलाकारहरुले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरेका छन् । शनिबार काठमाडौंमा भेला गरी नरेश जोगीको अध्यक्षतामा प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको हो ।&nbsp;</p><p style="text-align: justify; ">समितिको उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिवमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी चयन हुनुभएको छ । यस्तै प्रतिष्ठानको सदस्यमा निवास थारु, आरसी चौधरी, अनुमा चौधरी, लक्ष्मी राना, रजनीश चौधरी, विवेक चौधरी र सोनु कुश्मी रहेको जनाइएको छ ।</p><p style="text-align: justify; ">प्रतिष्ठानले कला क्षेत्रमा क्रियाशील थारु समुदायका कलाकारको हकहितका विषयमा कार्य गर्ने जनाइएको छ ।</p>