नेपालमा हुने भनिएको सलमान खानको कन्सर्ट स्थगित

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">आगामी जेठ १४ शनिबार काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित भएको छ ।आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार उक्त ‘द ब्याङ रिलोडेड टुर’का लागी स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएको बताइएको छ ।&nbsp;&nbsp;</p><p style="text-align: justify;">अर्को अनुकुल समय हेरेर अर्को मिति घोषणा गरिने बताइएको छ । सलमानको उक्त कन्सर्टका लागी अहिलेसम्म कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको आयोजकले जनाएको छ ।&nbsp; सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो ।&nbsp;</p>