सज्जाको ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ गीत 'आँखैमा लाउने गाजलु' सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा आयोजीत कार्यक्रममा सार्वजनिक उक्त गीतमा सज्जा चौलागाईंको स्वर रहेको छ ।

चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।

गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ(आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोतारदर्शकमाझ ल्याएको निर्देशक शाहीले बताउनुभयो ।

यस्तै साइराम पिक्चर्सका समशेर श्रेष्ठले गीत र गीतको भिडियो राम्रो रहेकोले श्रोतारदर्शकले मन पराउनेमा आफू आशावादी रहको बताउनुभयो ।

Interview: Click Here