अब असोज २१ मा रिलिजमा आउने दया र सौगातको ‘२ नम्बरी’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ साउन, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ । कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्र अब असोज २१ गतेबाट प्रदर्शनमा आउने भएकोछ ।&nbsp; निर्माणपक्षले अब यो चलचित्रको प्रदर्शन मिति २ साता अगाडि सारेको हो ।</p><p style="text-align: justify; ">चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले वितरकसँग सल्लाह गरेर नै आफूहरुले असार २१ गते खाली रहेको मितिमा चलचित्र प्रदर्शन गर्न लागेको बताउनुभएको छ । दीपेन्द्र लामाको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा हुनुहुन्छ । २ साथीको मित्रताको कथामा यो चलचित्र बनेको हो ।</p><p style="text-align: justify; ">सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा मिठु तामाङ्नी सह–निर्माताको रुपमा हुनुहुन्छ । चलचित्रमा दीप्क मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा हुनुहुन्छ । यो चलचित्र कार्तिक ४ बाट असोज २१ मा सरेसँगै अब कार्तिक ४ मा चलचित्र ‘के घर के डेरा’ले सोलो रिलिजको अवसर पाएको छ ।&nbsp;</p>