आजबाट ‘लाखे’ प्रदर्शनमा, प्रिमियरमा कलाकारले रुचाए

आर्टिष्ट खबर/ कार्तिक, काठमाडौँ ।

आज (शुत्रबार)बाट नेपाली चलचित्र ‘लाखे’ प्रदर्शनमा आएको छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा मल्टिस्टारको अभिनय रहेको छ । चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, सुशिल सिटौला, प्रशान्त ताम्राकार, वर्षा राउत लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

प्रिमियरमा कलाकारले रुचाए

चलचित्रको बुधबार काठमाडौंको विश्वज्योती हलमा प्रिमियर सम्पन्न भयो । विश्वज्योतीका २ वटै पर्दा बुक गरेर गरिएको प्रिमियरमा केहि चलचित्रकर्मिसँगै अन्य बिभिन्न ब्यक्तिहरुको उपस्थिती थियो । हल खचाखच भरिएको थियो । कतिपयले सोफा राखेर पनि हेरे भने कतिपय भुई (कार्पेट) मै बसेर चलचित्र हेरेका थिए ।

चलचित्रलाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको थियो । चलचित्र हेरेर फर्किएका अधिकांशले यसको एक्सन र क्लाइमेक्सलाई रुचाएको बताएका छन् । चलचित्र हेर्नका लागि निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, सविर श्रेष्ठदेखि विभिन्न चलचित्रकर्मी पुगेका थिए । साथै चलचित्रका मुख्य कलाकारहरु प्रिमियरमा उपस्थित थिए ।

Lakhe Premier Video: Click Here