‘सानु कहाँ छौं’ गीतका गायक मेक्सम खातीमा यस्तो परिवर्तन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कार्तिक, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रका लोकप्रिय गायक हुन् <b><a href="https://www.youtube.com/watch?v=BemvrJhY_Q0&amp;t=33s" target="_blank">मेक्सम खाती</a></b> । उनले आफू १४ बर्ष हुँदा देखीनै गीत गाउन थालेका थिए ।&nbsp; त्यो बेलाको उनले गाएको लोकप्रिय गीत हो, 'सानु कहाँछौं, एकैपटक मुख हेर्ने धोको छ भेट जहाँ छौं'&nbsp;</p><p style="text-align: justify; ">आज मेक्सममा धेरै परिवर्तन आएको छ । थुप्रै गीत गाइसकेका छन् । उनले गाएका थुप्रै गीत हिट पनि भएका छन् । पछिल्लो समय कोरोना कहरको समयमा अस्ट्रेलिया रहेका मेक्सम अहिले नेपालमा छन् । नेपाल आएसँगै गीत सार्वजनिक गरिहेका छन् । उनका अनुसार १० वटा गीत तयारी अवस्थामा छन् । क्रमसँगै निकाल्ने सोच मेक्समको हो ।&nbsp;</p><p style="text-align: justify; "><b>भिडियो रिपोर्टः&nbsp;</b></p><iframe src="https://www.facebook.com/plugins/video.php?height=476&amp;href=https%3A%2F%2Fwww.facebook.com%2Fartists.khabar%2Fvideos%2F1194838834440919%2F&amp;show_text=false&amp;width=380&amp;t=0" width="380" height="476" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>