द भ्वाइसको उत्कृष्ट १० बाट आउट भए आशिष रायमाझि

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ४’को उत्कृष्ट १० बाट आउट भएका छन्, आशिष रायमाझि । कोच प्रमोद खरेलको टिममा रहेका आशिष मंसिर २३ गते शुक्रबारको २७ औं भागबाट बाहिरिएका हुन् ।

आशिषले द भ्वाइस अफ नेपाल सिजन ४ को ब्लाइन्ड अडिसनमा यस.डी योगीको ‘आँखामा सपनी केसरी’ बोलको गीत गाएर यात्रा अघि बढाएका थिए । आशिषको गायकी सुनेर कोच राजेश पायल राई र प्रमोद खरेल फर्किएका थिए र आशिष कोच प्रमोदको टिममा गएका थिए ।

उत्कृष्ट १० बाट भोट कम भएसँगै आउट भएका आशिषले आर्टिष्ट खबरसँग द भ्वाइस अफ नेपाल सिजन ४को अनुभव साटेका छन् ।

भिडियो कुराकानीः