लोकगायक आलीफ खानले गरे अन्तरजातीय विवाह, बधाईको ओईरो

...

काठमाडौँ । करीव ३ वर्षअघि बाट चर्चामा आएका लोकगायक आलिफ खान वैवाहिक बन्धनमा बाधिएका छन् । उनले अन्तरजातीय प्रेम विवाह गरेका छन् । आलिफ मुुस्लीम समुुदायबाट हुन् तर विवाह भने हिन्दुु समुुदायकी प्रेमीका ईभाा चौधरीसँग गरेका छन् ।

ईभाा चौधरी स्टाफ नर्स अध्यन गरीरहेकी छीन् । पाल्पामा जन्मीएका आलीफले आफु मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने भएतापनि विवाह भने नेपाली परम्परा अनुुसारनै गरेका छन् ।

यो जोडीले हिजो मात्रै सुुटुक्क विवाह गरेको हो । आलिफले फेसबुुक मार्फत आज विवाहको तस्वीर सार्वजनीक गरेका छन् । आलीफ खान लाईभ दोहोरीमा पनि जमेका कलाकार हुन् । उनले आवाज भरेको झुुम्के बुुलाकी बोलको गीत निकै हिट गीत हो । यस्तै उनले दर्जन भन्दा बढी रेकर्डेड गीतमा आवाज भरीसकेका छन् ।