काठमाडौँ । सागर लम्साल बलेले अचानक विवाह गरेर सबैलाई चकित बनाए । र अब उनी बुुवा बन्ने भएका छन् । अचानक विवाह गरेका बलेले आफ्ना धेरै सहकर्मीहरुलाई निम्ता गरेनन् । जसकारण उनका कतिपय साथीहरुसँग अझैपनि उनको बोलचाल नभएको उनी स्वयम् बताउँछन् । आखीर कीन,के कारणले यति हतारीएर उनले विहे गर्नुपर्यो त ? यो कुराले सबै अचम्मा परेका थीए ।
यसै सन्दर्भमा उनी आफुले हतारमा विहे गर्नुको कारण खुलाउँदै भन्छन् परीवारमा धेरै पहिलेबाट नै विहेको कुरा चलीरहेको थीयो । इग्नोर गरीरहे,गरीरहे तर धेरै पटक कुरा आएपछि अब विहे गर्नुनैपर्यो जस्तो सोच बनाए । अनी केटि खोज्नुुस भने । घरबाट केटि खोज्नुुभयो मलाई नी मनप¥यो र विहेको कुरा चलेको ७ दिनभीत्रमै मैले विहे गरे यसकारण समयको अभावमा सबैलाई समेट्न सकीन ।
उनी भन्छन् मेरो जीवनमा जे भईरहेको छ म एकदमै खुुसी छुु ।







३० माघ २०८१, बुधबार १०:२८ 








