काठमाडौँ । एक समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगै नाचेर चर्चा बटुलेकी नायिका रेखा थापाले आज उनै प्रचण्डलाई कटाक्ष गर्दैछिन् । उनले सामजिक सञ्जाल फेसबुकमा यस्तो स्ट्याटस राखेकी छिन् ।
हाम्रो सत्ता आएपछी सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरी एक चोटि मधेस तिर लालसेना खोज्न हिंडेछन काम्रेडहरु, पुराना आधार ईलाकामा पत्याउन छोडे कि क्या हो ?
चटक पनि कती जानेका रु यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्लारु छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउछौ भन्नेहरु हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि…हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउ छिरेका छौ ।








१९ फाल्गुन २०८१, सोमबार १०:४२ 








