काठमाडौँ । प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकाश र स्वस्तिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् ।
पोस्टर सार्वजनिक गर्दै सपुतले सामाजिक सञ्जालमा लेखेका छन्,
