काठमाडौँ। प्रेस विज्ञप्ति
१२ औं छायाँछबि तीज म्युजिक अवार्ड २०८२
उत्कृष्ट ५ मनोनयन
नेपाली गीत÷सङ्गीत संस्कृतिले धन्य धान्य छ । खास गरी हाम्रा रीतिस्थिति, परम्परा एवं संस्कृतिले गीत–सङ्गीतलाई मौलिक त बनाएको छ नै त्यही माथि यसको विकासमा समेत प्रभावकारी भूमिका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–सङ्गीतलाई मौलिक रूपमा जोगाइ राखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो तीज । तीजमा लोक सांस्कृतिक सङ्गीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलिक सङ्गीतको विकाशमा तीज पर्वमा खास गरी महिलाका आवाजहरू गुन्जिन्छन् । आजभोलि बदलिँदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा त छन् झन् त्यो भन्दा बढी अश्लीलताले भरिएका गीतको जगजगी छ । तीजका गीत सङ्गीत सांस्कृतिक परम्पराको नाममा विकृति तीर समेत धकेलिन लागेको आरोप लागी रहन्छ । आरोप – प्रत्यारोप जे भए पनि तीज सङ्गीत फस्टाउँदो थियो यो वर्ष यसै भन्न सकिँदैन । तर पनि यही तीजको परम्परालाई कायम राख्दै १२ औँ छायाँछबि तीज म्युजिक अवार्ड –०८२ को आयोजना गर्न लागिएको हो ।
हामीले तीजका अवसरमा संलग्न हुने सर्जकहरूलाई सांस्कृतिक पर्व तीजका अवसरमा प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका स्रष्टा÷सर्जकले प्रोत्साहित हुने मौका पाउन् भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो । मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको संम्बर्धन एवं प्रवर्द्धन सँग जोडेर अवार्ड आयोजना गरिरहेका छौँ । मूलतः मनोरञ्जन सगसगै संस्कृतिको पर्व तीज अवार्डको १२ औं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै स्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै स्रष्टा सर्जकहरूले सांस्कृतिक पर्व तीजका लागी आफ्नो सांस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौँ । बदलिँदो समय र लगानीको प्रतिफल नदेख्दा नदेख्दै पनि जे जति गीत निर्माण भए र हामीसम्म दर्ता हुन आए त्यसका लागी सम्पूर्णमा साधुवाद । यस पटकको अवार्ड तीजका अवसरमा यही भाद्र ६ गते राजधानीको लेभीस गार्डेन, धुम्वाराहीमा आयोजना गर्नेछौँ ।
शान्तिप्रिय
अध्यक्ष
१२ औं छायाँछबि तीज म्युजिक अवार्ड – ०८२
९८४१७११७७३
उत्कृष्ट तीज गीत एरेन्जर
१. श्यामश्वेत रसाइलि : न त बने हिरोइन
२. सञ्जय श्रीपाल : शिरफूल हरायो रे
३. पवन विश्व :नजीक नजीक सरन
४. विपिन आचार्य :आइपुग्यो तीज
५. नरेन्द्र वियोगी :बामरी बसायो
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
१. कुमार राना :बारुले कम्मरको ठुम्का
२. सञ्जय श्रीपाल :मैदानै थर्कियो
३. खड्ग बाजुराली : कट्टि कट्टि
४. विपिन आचार्य :उडायो रिवन
५. मनोज परियार : तीजका गीत कस्ता
उत्कृष्ट तीज गीत छायांकार
१. सरोज शाही : मैदानै थर्कियो
२. बुद्ध थापा : तीज आयो साथी संगी
३. आर डी दुलाल : उडायो रिवन
४. नवराज उपे्रति : बामरी बसायो
५. मुकेश हुमागाई : बारुले कम्मरको ठुम्का
उत्कृष्ट तीज गीत सम्पादक
१. अमृत चापागाई : कट्टि कट्टि
२. राजेश कुमार : छम छम नाचे
३. नवीन घर्ति मगर : काली पसम कि –२
४. मिलन विश्वकर्मा : तीज आयो साथी संगी
५. सुजन कोइराला : चोली फाटेको
उत्कृष्ट तीज गीत मोडल (पुरुष)
१. राजन अधिकारी : न त बने हिरोइन
२. शंकर बि.सी : साईली छोरी
३. सञ्जय बुढाथोकी : आइपुग्यो तीज
४. भुवन के पोखरेल : माईत बरीलै
५. जि वी चिरन : सासुको तीज
उत्कृष्ट तीज गीत मोडल ९महिला०
१. यशु भट्टराई :माईत बरीलै
२. निरुता शाही : कट्टि कट्टि
३. नीति शाह : मलाई क्या माया
४. स्मारिका ढकाल : काली पसम कि –२
५.अञ्जलि अधिकारी : चोली फाटेको
उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१. सञ्जय विश्वकर्मा : धोको फेर मायालु
२. सुनील क्षेत्री : मलाई हेरी हेरी
३. सुरेन्द्र बसेल : बामरी बसायो
४. केशव राज भट्ट : तीज आयो साथी संगी
५. श्रीजन बराल ऋषि : कट्टि कट्टि
उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१. गम्भीर बिष्ट : बामरी बसायो
२. नीतिन चन्द : सोच सोच
३. जेरी भण्डारी : काली पसम कि –२
४. श्रीजन बराल ऋषि : कट्टि कट्टि
५. शंकर बि.सी : साईली छोरी
उत्कृष्ट तीज गीत शब्द
१. डि पी खनाल : किन्दिने हो कल्ले
२. जनक रावल : तीज आयो साथी संगी
३. नेत्र अर्याल : मलाई हेरी हेरी
४. श्रीकृष्ण वम मल्ल : तीजका गीत कस्ता
५.शुष्मा देवकोटा : बिन्दुली टिका
उत्कृष्ट मौलिक तीज गीत शब्द
१. सुनिल कुमार शर्मा : मलाई क्या माया
२. नेत्र अर्याल : मलाई हेरी हेरी
३. लोक राज अधिकारी : ए नि बरिलै
४. याम प्रसाद निउरे : चोली फाटेको
५. पे्रम सापकोटा सोनु : काली पसम कि–२
उत्कृष्ट तीज गीत लय
१. विपिन घिमिरे : ए नि बरीलै
२. भावना आचार्य : सोच सोच
३. पवन विश्व : नजिक नजिक सरन
४. रुपक डोटेल : सासुको तीज
५. जनक रावल : तीज आयो साथी संगी
उत्कृष्ट मौलिक तीज गीत लय
१. राम कुमार नेपाली : साईली छोरी
२. विपिन आचार्य : चादी काटी
३. पवन रानाभाट : मलाई क्या माया
४. दीपक शर्मा : किन्दिने हो कल्ले
५. योगेश काजी : मलाई हेरी हेरी
उत्कृष्ट तीज दोहोरी गीत गायक
१ .रामकुमार नेपाली : साईली छोरी
२. रामचन्द्र काफ्ले : सोच सोच
३. सञ्जय श्रीपाल : मैदानै थर्कियो
४. खुमन अधिकारी : माईत बरीलै
५. रुपक डोटेल : सासुको तीज
उत्कृष्ट तीज दोहोरी गीत गायिका
१. सुजाता के.सी : सासुको तीज
२. मिना वेलवासे : माईत बरीलै
३. अस्मिता अधिकारी : मैदानै थर्कियो
४. भावना आचार्य : सोच सोच
५. देवीका के.सी : साईली छोरी
उत्कृष्ट तीज गीत युगल गायन
१. शिला विष्ट÷राधिका भण्डारी : ए नी बरीलै
२. अञ्जीला गौचन÷हेमा पुन मगर : चांदी काटी
३. नम्रता तामाङ÷बवी नेम्वाङ लिम्बु÷निलम रोक्का कार्की : किन्दिने हो कल्ले
४. सुनितामी परियार÷संगीता परियार : सिउदोमा सिन्दुर
५. समिक्षा अधिकारी÷सुधा रत्न : शिरफुल हरायो रे
उत्कृष्ट तीज गीत गायिका
१. लक्ष्मी मल्ल : तीजका गीत कस्ता
२. सरिता भारती : नाच्न दे
३. जुनु गौतम : आइपुग्यो तीज
४. जानु कुवर श्रेष्ठ : माईतीको सम्झना आयो
५. पुजन काफ्ले : छड्के तिलहरी
उत्कृष्ट मौलिक तीज गीत गायिका
१. माण्डवी त्रिपाठी : उडायो रिवन
२. रेखा शाहा : मलाई क्या माया
३. ज्योति मगर : मलाई हेरी हेरी
४. निशा के.सी : चोली फाटेको
५. शान्ति श्री परियार : काली पसम कि –२








२ भाद्र २०८२, सोमबार १७:४१ 








