नायिका आँचल शर्मालाई आफू चाँही बिहे गर्ने अरुलाई चाँही नगर भन्ने सोचमा हुनुहन्छ कि भन्ने खालको प्रश्न गरिन्छ । आँचलले उत्तर दिनुभन्दा अगाडी एकछिन हाँस्छु ल भन्छिन् । अनि जवाफ दिन्छिन् । आज आइतबार आँचलले अभिनय गरेको एक मुठ्ठी बादल फिल्मको ट्रेलर रिलिज कार्यक्रममा आँचललाई परिवारसँग सम्बन्धित प्रश्न गरिएको थियो । जेठ १ गतेबाट आउने यो फिल्ममा आँचलको मुख्य भूमिका छ । आउनुहोस् आँचललाई गरिएको प्रश्न र आँचलले दिएको उत्तर सुनौं ।





१३ बैशाख २०८३, आईतवार १७:४० 









