Swastima Khadka (Video)

...

नायिका स्वस्तिमा खड्काको ‘लालिबजार’ बिशेष हुन्छ कि भन्ने आशा पलाएको छ । अहिले लालिबजारको चर्चा बढिरहेको छ । स्वस्तिमाले मलाई आगामी धेरै वर्षसम्म कलाकारका रुपमा चिनाउने फिल्मनै लालीबजारहो भनेकी छिन् । अनि अर्को कुरा यो फिल्मका लागी स्वस्तिमाले लुक्स टेस्टका लागी अडिसन समेत दिएकी थिइन् । अभिनय यात्राको दश वर्ष पुरा गरेकी स्वस्तिमाले लालिबजारमा बादी समुदायकी महिलाको पात्रको चरित्र निभाएकी छिन् । उनले आफ्नो पात्रलाई तयार गर्न आफू बर्दिया पुगेर अनुसन्धान गरेको पनि बताएकी छिन् । यो फिल्म यहि वैशाख १८ गतेबाट रिलिज हुँदैछ ।

Video Report: