काठमाडौँ । फिल्म ‘बाकस’ को सुटिङ्ग सुरु भएको छ । कास्कीको धम्पुसबाट गरिएको हो । फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउवाला गौतम, धुर्व गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेस्ठ, विमल यादव साथै बाल कलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भन्डारी, सगुन खड्का लगायतको अभिनय रहने छ । मणि तामाङ मुख्य सहायक निर्देशक तथा सावन शर्मा, सिर्जना भुजेल र मनिस चौलागाईं सह – निर्देशक रहेको फिल्ममा द्वन्द किरण दहाल , श्रिङ्गार उर्मिला लामा, हेयरमा अस्मिता सापकोटा, स्टिल फोटोग्राफी, लक्ष्मण पाण्डेको रहने छ । फिल्मको संगीत दिपक शर्मा र सनम पुरुष राईले हेर्ने छन् भने एक्ज्युकेटिभ प्रोड्युसर धिरेन्द्र पन्त ९धिरुभाईरु छन् ।

सुजिता चौलागाई निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्र बहादुर खड्का सहनिर्माताको रुपमा रहेका छन् । फिल्ममा सिनेम्याटोग्राफीमा महेश पौडेलको रहने छ । आईडलले पोस्टर डिजाईन गर्ने फिल्ममा प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने, कस्ट्युम डिजाईनर ज्योती केसी र निराजन घिमिरे, कोरियोग्राफी सियोन श्रेष्ठको रहने छ ।
नबिन पन्तको लेखनरनिर्देशनमा बन्ने फिल्म पिके इन्टरटेन्मेन्ट प्रा।लिको व्यानरमा निर्माण हुँदै छ ।




११ कार्तिक २०८३, मंगलवार ११:४० 









