‘छुटिएर हैन म लुटिएर रुन्छु’ (भिडियोमा केकी)

...

keki adhikari

असार, काठमाडौं ।  नायिका तथा मोडल केकी अधिकारी अभिनित एक म्युजीक भिडियोमा सार्वजनिक भएको छ । भिडियोमा एक गाउँमा रहेकि चेली (केकी) शहरको एक केटासँगको प्रेम सम्बन्धमा बाधिन्छिन् र पछि केटाको घरपरिवारबाट तल्लो जातको केटी सँग विवाह गर्न नमिल्ने भनेपछि उनीहरुको सम्बन्धमा बाँधा आउँछ तर गाउँकी केटीको पेटमा ति शहरका केटाको बच्चा भएको हुन्छ । अनि भन्छिन् उनीले ‘छुट्टिएर हैन म लुटिएर रुन्छु’ ।

हेरौ भिडियोमा ।

निर्देशक सुरेश थापाले निर्देशन रहेको उक्त भिडियोमा मिलन अमात्यको स्वर रहेको छ भने अभिनय केकि अधिकारी र मोडल दिर्पशन जंग राणाले गरेका छन् । साथमा दिपक आचार्य र सुनिता ठाकुरको पनि अभिनय देख्न सकिन्छ । गितमा अर्जुन थापाको शब्द रहेको छ भने राजेश थापाको संगित रहेको छ । गितलाई शिबराम श्रेष्ठले खिचेका हुन् ।

diparsan

keki adhikari in music video