‘जोनी जेन्टलम्यान’ टिम चितवनमा

साउन, चितवन  ।

आउदो भदौ ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ले आफ्नो प्रचार प्रसारको क्रममा शुक्रबार चितवन पुगेको छ । चलचित्रका मुख्य कलाकार पल शाह ,आँचल शर्मा, निर्माताहरु एन्ड्रिउ पौडेल र अजय मल्ल शुक्रबार चितवन पुगेका हुन् ।

चलचित्र युनिटले जेन्टलम्यान क्लबको नाममा चितवनमा रहेर सामाजिक क्षेत्रमा काम गर्ने दुई जना समाजसेवी बिशेष सम्मान कार्यक्रम गरेको थियो । समाजसेवी तथा उद्योग वाणिज्य संघका चितवनका अध्यक्ष  राजन गौतम र अर्की समाजसेवी छाया श्रेष्ठलाई जेन्टलम्यान क्लब बिशेष सम्मान गरेको थियो ।

कार्यक्रमा बोल्दै चलचित्रकी नायिका आँचल शर्माले राम्रो काम गर्ने मान्छे नै  जेन्टलम्यान भएको बताइन् । नायक पल शाहले आफुले एउटा राम्रो चलचित्रमा काम गरेको र चलचित्र राम्रो भनेको भन्दै तेह उपस्थित दर्शकलाई चलचित्र हेर्न अनुरोध गरेका थिए । युवा ब्यबसाही तथा चलचित्रका निर्माता एन्ड्रिउ पौडेलले युवा युवतीलाई टार्गेट गरेर चलचित्र निर्माण गरेको

बताए ।

नितिन चन्दको निर्देशन रहेको  ‘जोनी जेन्टलम्यान’मा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ प्रशान्त तामाङको नृत्य निर्देशन तथा  प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।