शहिद परिवारको लागि अक्षयको नौलो पहल, सुरु गरे ‘भारत के वीर’ फण्ड

...

<pre><b>भदौ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड स्टार अक्षय कुमार &nbsp;आफ्नो सुपरहिट फिल्मका साथै सामाजिक कार्यले पनि उत्तिकै चर्चामा आउने गर्छन्। यसैविच उनले हालै यस्तो कार्य गरेका छन् जुन निकैनै सराहनिय रहेको छ। बताइएअनुसार अक्षय कुमारले हालै शहिद का परिवारको लागि ६.५० करोड रकम दिने फैसला गरेका छन्। &nbsp;अक्षय कुमार ले यसका लागि भारत के वीर नामक एक कोष स्थापना गरेका छन् जसको केही मिनेट भित्रनै कंपनीका &nbsp;सीईओ तथा कर्पोरेटसले ६.५० करोड जम्मा गरेका छन्।&nbsp;</p><p>यो फण्डमा जम्मा भएको रकम अक्षय कुमारले &nbsp;शहीद का परिवारलाई दिने भएका छन् जसबाट उनीहरुलाई आर्थिक सहायता मिल्नेछ। यसका लागि अक्षयले सोशल मिडियामा पनि ट्वीट गर्दै सहयोगका लागी अपिल गरेका छन्।&nbsp;</p><p>फोटो शेयर गर्दै अक्षय कुमारले फंड मा पैसा जम्मा गर्ने पुरा प्रक्रिया बताएका छन्। याद रहोस उनको यस्तो सहयोग पहिलो पटक भने होइन अक्षयले शहिद परिवारको लागि यस अघि पनि सहयोग गरेका छन्।</p><p> एजेन्सी</p>