कमल खत्रीको नयाँ गीत ‘जाउँला रेलैमा’

...

<pre><b>असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">मिठो स्वरका धनी गायिका कमल खत्रीले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक &nbsp;‘जाउँला रेलैमा’ बोलको गीतमा कमलको स्वर, शब्द र संगीत छ । &nbsp;गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् भने &nbsp;लिरिकल भिडियो कमलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।<br></p><p style="text-align: justify; ">सार्वजनिक भएको तिनदिन भित्रमै युट्युवमा करिब दुईलाख पटक हेरिसकिएको छ । साथै प्रतिक्रियामा धेरै दर्शकले राम्रो प्रतिक्रिया पनि दिएका छन् ।</p><pre style="text-align: justify; ">video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/W9FKSsDTX9Q" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>