एकअर्काको अघि नै पर्दैनन् रेखा र अमिताभ,कारण के त?

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">&nbsp;बलिउडका सदाबहार हिरो हिरोइनको रुपमा चिनिएका रेखा र अमिताभको जोडी पर्दामा निकैनै हिट भएका छन्। अनस्क्रिनमा यि जोडीले जति हिट फिल्म दिएका छन् उतिनै विवादित पनि रहेका छन्। बलिउडमा अमिताभ रेखा को अफेयरको चर्चा पनि यति चल्यो कि उनीहरु आजसम्म एक अर्कासंग आमने सामने हुन पनि डराउने गर्छन्। उनीहरु भेटभएको बेलामा पनि एक अर्कालाई हेरेर मुस्कुराउने गर्दैनन्। कुनै समयमा सधै एक अर्काको साथमा रहने यो जोडी आज एक अर्काको सामना गर्न पनि सक्दैनन्।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;यसबारेमा मा रेखा र अमिताभ दुवैले केही बोलेका छैनन्। तर उनीहरु विचमा केही त छ जसले उनीहरुलाई नजिक हुन रोकिरहेको छ। बताइएअनुसार&nbsp; &nbsp;रेखा अमिताभको ब्लग पढ्ने गर्छिन तर त्यसमा कुनै प्रतिक्रया दिन्नन्। साथै अमिताभ को फिल्म हेरेर उनको तारिफ त गर्छिन तर केवल उनी एकदम राम्रो कलाकार हुन् भन्ने गर्छिन्।&nbsp;</p><p style="text-align: justify; ">बलीउडमा यि हसिन जोडीको माया प्रेमको चर्चा अझै पनि उस्तै हुने गर्छ। यसकारण पनि मानिस आजपनि उनीहरुको अधुरो प्रेमको बारेमा जान्न चाहन्छन्।&nbsp; तर अमिताभ र रेखाको प्रेमको बारेमा सही सत्य कसैले थाहा पाउन सकेका छैनन्। रेखा र अमिताभ ले पछिल्लोपटक&nbsp; फिल्म सिलसिला मा एकसाथ काम गरेका थिए। त्यसपश्चात उनीहरुलाई दर्शकले एकसाथ देख्न पाएका छैनन्। तर आज पनि निर्माता तथा निर्देशकहरु उनीहरुलाई लिएर फिल्म बनाउन तयार हुने गर्छन्।&nbsp; एजेन्सी</p>