तिनबर्ष देखी उपचारार्थ सुक गुरुङलाई १ लाख ३६ हजार सहयोग

असोज, काठमाडौं ।

बिगत तिन बर्ष देखी उपचार गराई रहेका गीतकार तथा संगीतकार सुक गुरुङलाई १ लाख ३६ हजार ६ सय ४५ रुपैंया सहयोग गरिएको छ । दृष्टि समेत गुमाइसकेका  गुरुङलाई साधना अनलाईन संगीत समुह र गीतकार संघ नेपालको सहकार्यमा उक्त नगद सहयोग गरिएको हो ।

मंगलबार गीतकार संघ नेपालको कार्यालयमा पत्रकार भेटघाट गर्दै हस्तान्तरण गरिएको कार्यक्रममा गीतकार संघका पदाधिकारी तथा साधना अनलाईन संगीत समुहका सदस्यहरुको उपस्थिती थियो । गीतकार तथा संगीतकार गुरुङ विगत तिन दशक देखी गीत लेखनमा सक्रिय छन् । उनका सिरानी, निवेदन, इसारा, सुचना जस्ता एल्बमहरु प्रकाशित छन् भने उनका एल्बममा अरुण थापा, कुन्ती मोक्तान, सुक्मीत गुरुङ, राजेश पायल राई, सुमित खड्का, शर्मिला वर्देवा जस्ता नयाँ तथा पुराना गायक, गायिकाहरुको स्वर रहेको छ ।