कडा सुरक्षा विच सुटिंग गर्दै प्रभास

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p>'बाहुबली'पछि सुपरस्टार बन्न सफल एक्टर प्रभास यतिवेला&nbsp; आगामी फिल्म ‘साहो’मा व्यस्त रहेका छन्। बाहुबलीको क्रेज संगै दर्शकहरुमा उनको साहोको लागि पनि निकै प्रतिक्षा रहेको छ। यतिवेला सुटिंगको कार्यभइरहेको यस फिल्मको शूटिङमा उनलाई हेर्ने मानिसहरुको भीड लाग्ने भन्दै सुरक्षा कडा पारिएको छ ।<br>&nbsp;हुन सक्ने संभावित घटनाहरुलाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था कडा पारिएको हो । जानकारीका अनुसार प्रभास साहो को शूटिङमा व्यस्त रहँदा मानिसहरुको उल्लेख्य भीड लाग्यो ताकि उनीहरुलाई मनपर्ने स्टारलाई नजिकबाट नियाल्न सकियोस् । बाहुबलीको दोस्रो भागपछि उनको फ्यानहरुमा भारी वृद्धि भएको छ । यसैकारण सुरक्षालाई मध्यनजर गर्दै प्रभासको व्यक्तिगत सुरक्षामा पनि दुई गुणा थप गरिएको छ ।फिल्मका निर्मातालाई प्रभासको लुक बाहिरिने डर निकै छ । यस साइन्स फिक्शनमा प्रभाससँगै श्रद्धा पनि देखिनेछिन् ।एजेन्सी</p>