३०० करोड सम्पतिका मालिक हुन् रणविर सिंह

...

<pre><b>असोज, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">आगामी फिल्म पद्मावतीमा आफ्नो लुकलाई लिएर रणवीर सिंह यतिवेला निकैनै तारिफ बटुलिरहेका छन्। फिल्ममा उनको अंदाज, लुक र एक्टिंगको पनि तारिफ भइरहेको छ। फिल्मको पर्दामा पैसा कमाउनको लागि चिया सम्म बेच्ने गरेका रणवीर वास्तवमा करोडौंको मालिक हुन्।&nbsp; रणवीर सिंह संग करिब ३०० करोडको सम्पति रहेको छ। साथै उनी ठुलो बिजनेश परिवारबाट रहेका छन्।&nbsp;</p><p style="text-align: justify; ">यसै पारिवारिक व्याकग्राउण्डका कारण पनि व्याण्ड बाजा बारात बनाउनका लागि उनको पिताले १० लाख लगानी गरेका थिए। रणवीरका&nbsp; पिता बांद्राको&nbsp; रियल स्टेटका व्यापारी हुन्। रणवीर सधैनै&nbsp; अभिनेता बन्न चाहन्थे तर कलेजका दिनहरुमा अभिनयको सोच छोडेर लेखन तर्फ केन्द्रित भएका थिए। उनले&nbsp; इडियाना यूनिवर्सिटी, ब्लूमिंगटन यूएसए बाट ब्याचलर अफ&nbsp; आर्टस्को डिग्री हासिल गरेका छन्।&nbsp;</p>