तीन वर्षको ‘क्रिटिक्स अवार्ड’ वितरण ,उत्कृष्टतामा केकी, रिश्मा र प्रियंका

मङ्सिर ७,काठमाडौं।

चलचित्र समीक्षक समाजले वि.सं. २०७१, २०७२ र २०७३  सालका क्रिटिक्स अवार्ड वितरण गरेको छ । ०७३ सालको उत्कृष्ट फिल्मको अवार्ड मीन भामको ‘कालोपोथी’ ले प्राप्त गरेको छ । ‘सेतो सूर्य’ बाट दीपक रौनियारले निर्देशक, ‘कालोपोथी’ बाट  मीन भाम र अविनाशविक्रम शाहले पटकथा, ‘सेतो सूर्य’ का लागि डेभिड बार्करले सम्पादन, छायांकनमा ‘कालोपोथी’ का लागि अजिज जम्भाकिभले अवार्ड पाएका छन् । उत्कृष्ट अभिनेताको बाजी ‘जात्रा’ बाट विपिन कार्कीले र ‘पुरानो डुंगा’ बाट माओत्से गुरुङले मारेका छन् । ‘लभ सासा’ का लागि केकी अधिकारीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । अवार्ड बिजेताहरुको नामावली यस प्रकार छ

२०७१ सालका अवार्ड बिजेता

फिल्म : कबड्डी

निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)

पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)

अभिनेता : दयाहाङ राई (कबड्डी)

अभिनेत्री : प्रियंका कार्की (सुन्तली)

छायाङकन : ओन्ड्रा बेलिका (सुन्तली)

सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)

पाश्र्व संगीत : जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

२०७२ का बिजेता

सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद

सर्वोत्कृष्ट निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)

सर्वोत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)

सर्वोत्कृष्ट छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)

सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)

सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (फन्को)

सर्वोत्कृष्ट अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७३ का अवार्ड विजेता

सर्वोत्कृष्ट फिल्म : कालोपोथी

सर्वोत्कृष्ट निर्देशक : दीपक रौनियार (सेतो सूर्य)

सर्वोत्कृष्ट पटकथा : मीन भाम, अविनाश विक्रम शाह (कालोपोथी)

सर्वोत्कृष्ट सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)

सर्वोत्कृष्ट छायांकन : अजिज जाम्भाकिभ (कालोपोथी)

सर्वोत्कृष्ट अभिनेता : बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)

सर्वोत्कृष्ट अभिनेत्री : केकी अधिकारी (लभ सासा)