यस्तो बन्यो दिलीप र अनुको ‘गोरे’, हेर्नुहोस ट्रेलर

मंसिर, काठमाडौं।

नायक दीलिप रायमाझी र नायिका अनु शाहको मुख्य भूमिका रहेको चलचित्र ‘गोरे’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर दिलीप र अनुको रोमान्सले भरिएको छ। रामेशकुमार रार्इ निर्देशनमा बनेको चलचित्रमा राकेश कुमार राई, डाक्टर गन्नु घर्ती, अभिषेक गिरी, विमला आचार्य, रविन्द्र आचार्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

जीएस मुभि मेकर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सूर्य जीसीको प्रस्तुतीमा तयार गरिएको हो भने रुपा जीसी चलचित्रकी निर्मात्री हुन् । चलचित्रमा विकास चौधरीको संगीत छ ।चलचित्र मंसिर २९ गतेबाट रिलिज हुँदैछ ।