सलमान भन्छन्– ‘रोमान्स गर्न मनलाग्छ’

मंसिर, काठमाडौं ।

भारतीय चर्चित अभिनेता सलमान खानका फ्यान नेपालमा पनि प्रसस्तै छन् । उनका चलचित्र नेपालमा प्रदर्शन हुँदा छुटाउने दर्शक सायदै होलान् । उनका बिशेषतः एक्शन चलचित्रले दर्शकको मन जितेको हुन्छ । तर सलमान आफुलाई एक्शन र रोमान्स चलचित्रमा कुन पन पर्छ भन्ने प्रश्न गर्ने हो भने रोमान्सको नाम लिन्छन् ।

बलिउड मिडियाले जनाए अनुसार सलमानलाई मारकाट भन्दा रोमान्सको सिन दिन निकै रमाइलो लाग्ने बताउँछन् । उनीले भनेका छन् कि– ‘मारकाट गर्न मनलाग्दैन तर रोमान्स गर्न सधैं एकदम बेष्ट लाग्छ ।’

सलमानको आगामि चलचित्र ‘टाइगर जिन्दा हे’ प्रदर्शनको तयारीमा छन् । बहुप्रतिक्षित यो चलचित्र यहि २२ डिसेम्बरमा रिलिज हुँदैछ । भारतका उनका फ्यान त चलचित्र हेर्न आतुर छन् तर नेपाली फ्यानहरु पनि तम्तयार भएर बसेका छन् ।

‘टाइगर जिन्दा हे’ को रिलिज एक गीत यतिखेर नेपाली युट्युव ट्रेडिंगमा बसिरहेको छ । ‘दिल दिया गल्ला’ बोलको रोमान्स गीत यतिखेर चर्चित बनेको छ ।