‘कागजपत्र’को फष्ट लुक आउट

...

<pre><b>मंसिर, काठमाडौं । </b></pre><p>केहि समय अघिमात्रै <a href="http://artistkhabar.com/fimly/6006" target="_blank"><font color="#0000ff">घोषणा गरिएको</font></a> चलचित्र ‘कागजपत्र’को फस्ट लुक सार्बजनिक गरिएको छ । फष्ट लुकमा चलचित्रका नायक नाजिर हुसेन र नायिका सिल्पा मास्के फिचरिङमा छन् । साथै अन्य पोष्टरमा चलचित्रका अन्य कलाकारहरुलाई पनि देखाइएको छ ।&nbsp;</p><p>अहिले छायांकनका क्रममा रहेको यो चलचित्रमा नाजिर हुसेन, सिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी लगायतका कालाकारको अभिनय छ । तुलसीपुरमा छायांकन भैरहेको चलचित्रको फष्टलुक त्यहीँबाट सार्वजनिक गरिएको हो । सामजिक प्रेमकथामा आधारित चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका छन् ।&nbsp;</p><p>&nbsp;</p>