बोके दाह्रीले ल्याए नयाँ कमेडी गित ‘सुनको सिक्री’ , हेर्नुहोस भिडियो

मङ्सिर,काठमाडौं

नेपाली सांगीतिक बजारमा हाँस्यव्यङग्यात्मक गीतहरुका लागि चर्चित गायक तथा कलाकार हुन्  श्रीकृष्ण लुईटेल (बोके दाह्रीं)।आफ्ना गीतहरुमा रमाइला तथा ठट्यौली संगै सामाजिक चेतना पनि दिँदै आएका उनले हालै आफ्नो नयाँ गीत बजारमा लिएर आएका छन्।

उनको ‘सुनको सिक्री’ बोलको गीतको भिडियो हालै मात्र सार्वजनिक भएको छ । सार्वजनिक गीतले आफ्नो जीवनसाथी टाढा हुँदा उनीहरुलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ । वैदेसिक रोजगारले निम्त्याएको बिचलनलाई गीतले व्यंग्य प्रहार गर्दै चेतना जगाउने काम गरेको छ । सुपरहिट चलचित्र ‘छक्का पञ्जा’को कथा वस्तुसँग गीतको सार धेरथोर मिलेको पाइन्छ । श्रीकृष्ण लुईटेलको शब्द रहेको गीतमा उनलाई मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन् ।

युवराज वाईबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासँगै लुईँटेल पनि देखिएका छन् ।