‘रोमियो एण्ड मुना’को गितमा विनयको रोमान्स ,हेर्नुहोस भिडियो

काठमाण्डौ,मंसिर

नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ को मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को दोस्रो गीत सार्वजनिक भएको छ ।   सार्वजनिक ‘स्यान्डवीच मी’ बोलको क्लब सङ मा अर्ल यूआरएल एडगरको स्वर र शब्द रहेको छ। साथै यस गीतमा बलिउड गायक गौरव डागोन्करले संगीत भरेका छन् । भिडियोमा नायक विनयको युवतीहरुसँगको रोमान्स देख्न सकिन्छ्।

नरेश कुमार केसीको निर्देशनमा बनेको चलचित्रमा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।