सौगात–सृष्टि फिल्म फागुनमा एकसाथ

पुस, काठमाडौं ।

नेपाली चलचित्रहरु पछिल्लो समय धेरै निर्माण भइरहेका बेला एउटै मितिमा दुई वा दुई भन्दा बढी जुध्नु नौलो कुरा हुन छाडेको छ । सातामा चार चलचित्र पनि एकसाथ आएका छन् । तर आउँदो फागुन ११ गतेभने चलचित्रक्षेत्रका प्रेमजोडी कै जुधाई हुने भएको छ । नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा छन्, यहि जोडीको चलचित्र एउटै मितिमा प्रदर्शनमा आउने भएका हुन्  । सौगातको ‘पञ्चेबाजा’ र सृष्टिको ‘रोमियो एण्ड मुना’ एकसाथ प्रदर्शनमा आउँदैछ ।

धेरै सुपरस्टारका चलचित्रसँग एकै मितिमा लडाइँ गरेपनि सौगात पहिलो पटक आफ्नै गर्लफ्रेण्डसँग बक्स अफिसमा भिड्दैछन् । केहीदिन अगाडि ‘पञ्चेबाजा’ र ‘रोमियो एण्ड मुना’को गीत पनि एकैदिन सार्वजनिक गरिएको थियो । प्रेमी–प्रेमीकाको चलचित्र एकै मितिमा जुध्दा यो जोडीलाई त्यस्तो असर त नपर्ला तर निर्माताबिच भने राम्रो असर पर्ने देखिन्छ ।

यस वर्ष महिनैपिच्छे पर्दामा आइरहेका सौगात र झन्डै डेढ वर्षपछि ‘रोमियो एण्ड मुना’मार्फत चलचित्रमा कमब्याक गरेकी सृष्टिको यो चलचित्रले करिअर कत्तिको माथि उठाउँला ? यो प्रश्न चलचित्रकर्मि तथा दर्शकमा पनि उठेको छ ।

हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।