मोडल विना थापाको दुर्घटनामा परी निधन

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं&nbsp; । </b></pre><p style="text-align: justify; ">मोडल विना थापाको सडक दुर्घटनामा परी निधन भएको छ । बुधबार दिउँसो काठमाण्डौको वत्तीस पुतलीमा बा २ ख ८९४ नम्वरको पानी ट्याङ्करले उनले चलाएको बा ५५ प १३८७ नम्वरको स्कुटरमा ठक्कर दिँदा २७ वर्षीया विनाको ज्यान गएको हो । उनको गम्भीर घाईते भएपछि उपचारको क्रममा वीर अस्पतालमा पुर्याइए लगत्तै ज्यान गएको हो ।&nbsp;&nbsp;</p><p style="text-align: justify; ">विनाले दर्जनौं चर्चित म्युजीक भिडियोमा मोडलिङ गरेकी छिन् । साथै उनले चलचित्र ‘रामप्यारी’मा समेत अभिनय गरेकी छिन् । उनी अभिनित अर्को चलचित्र पनि आउँदैछ । विना गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर २ जलजले घर भई काठमाण्डौंमा कलाकारिता क्षेत्रमा क्रियाशील थिइन् ।&nbsp;</p>