बिराट-अनुष्काको हनिमुनको दोस्रो तस्बिर बाहिरियो

पुस, मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहली विवाह बन्धनमा बाँधिए सँगै परिवार भेटघाट तथा घुमघाममै ब्यस्त छन् । प्रेमसम्बन्धमा रहेको पहिलो बर्ष लुकिछिमि डेटमा रहेको खबर सार्वजनिक भइरहेका थिए । त्यस्तै गएको ११ डिसेम्बरमा यो जोडीले इटालीमा गएर बिवाह गरे । त्यसपश्चात भारतमा आएर २६ डिसेम्बरमा विवाहको पहिलो पार्टी दिए ।

अहिले यो जोडीको एकपछि अर्को गर्दै तस्बिरहरु भाइरल भइरहेका छन् । कहिले विवाहका तस्बिर, कहिले पार्टीको त कहिले हनिमुनको ।  यस्तै अनुष्काले एक तस्बिर आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । जसलाई हनिमुनको तस्बिर भएको बुझिएको छ ।