‘मिस शेर्पा २०१७’ को उपाधि डोल्मा लाई

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">शेर्पा समुदाय केन्द्रित सौन्दर्य प्रतियोगिताको चौथो संस्करण ‘मिस शेर्पा २०१७ ’को उपाधी डोल्मा शेर्पाले जितेकी छिन् । सोलुखुम्बु दुधकुण्डकी सोनामले १२ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष विजेता बनेकी हुन् ।</p><p style="text-align: justify; ">शनिबार भएको फिनालेमा डोल्माले ताजसहित ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार पाइन्। उनलाई ताज सन् २०१२ की मिस शेर्पा छिमी शेर्पाले ताज पहिराइन् । प्रतियोगितामा ल्हमु शेर्पा र मिङ्मा याङ्जी शेर्पा फस्ट र सेकेन्ड रनर्सअप बने। उनीहरुले क्रमशस् २० हजार २२२ र १० हजार १११ नगद पुरस्कार हात पारे ।</p><div style="text-align: justify; "><br></div>