इकुको ‘फिर्के’लाई यूनिभर्सल सर्टिफिकेट

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि पुस २१ अर्थात आउँदो शुक्रबार बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फिर्के’ले यूनिभर्सल सर्टिफिकेट पाएको छ । अब यो चलचित्रलाई सबैबर्गका दर्शकले हेर्न पाउनेछन् । सेन्सर बोर्डले मंगलबार कुनै पनि दृश्य नकाटी यूनिभर्सल सर्टिफिकेट दिएको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">सुलेमान शंकर ‘ईकु’ अभिनीत तथा निर्मित चलचित्र ‘फिर्के’लाई रवि डंगोलले निर्देशन गरेका हुन् । यो चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि। गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।</p>