जिग्री भन्छन् -‘सरकार मिल्छ भने धुर्मुस सुन्तलि लाई पनि थुन्दे ‘

पुस २५,काठमाडौं

डा. केसीको पक्राउ सम्बन्धमा अहिले सामाजिक सञ्जालमा राम्रै चर्चा भईरहेको छ ।यसै सन्दर्भमा विभिन्न व्यक्तिहरुले डा केसिको समर्थन गर्दै उनी पक्राउ हुनुको विरोध गर्दै स्टाटसहरु राखिरहेका छन्। यस्तैमा चर्चित हास्यशृंखला ‘भद्रगोल’ का कलाकार कुमार कट्टेल ‘जिग्री’ ले पनि डा.केसीको समर्थनमा स्टाटस राखेका छन्। सोमबार डाक्टर गोबिन्द केसीलाई अदालतको अपहेलना गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि यस कुराको बिरोधमा कलाकार कुमारले आफ्नो फेसबुकमा यस्तो पोस्ट गरेका हुन् ।

उनले आफ्नो दाजु–भाउजू (सीताराम कट्टेल) धुर्मुस र (कुञ्जना घिमिरे) सुन्तली,रबी लामिछाने, महाबिर पुन , कुलामान घिसिङ लगाएतलाई थुन्न आग्रह गरेका छन् । हेरौं कुमारको पोस्ट जस्ताको तस्तै