प्रभा र सरुले ल्याए मंगोलियन हार्ट ब्युटि पार्लर

माघ, काठमाडौं ।

ब्युटिसियन प्रभा राना मगर र सरु गुरुङले राजधानीको न्युरोड खिचापोखरीमा ‘मंगोलियन हार्ट ब्युटि पार्लर तथा ट्रेनिङ इन्टिच्युट’ संयुक्त सञ्चालनमा ल्याएका छन् । सोमबार चर्चित फेसन डिजाइनर युबि थापा र गायक सञ्जय गुरुङले संयुक्त उद्दघाटन गरेका थिए ।

सञ्चालिनका प्रभा र सरु बिगत डेढ दशकदेखी यहिक्षेत्रमा आवद्ध छन् । पुरुष तथा महिला दुबैका लागी लक्षित गरी सञ्चालनमा ल्याइएको यस ब्युटि पार्लरमा लगभग ३५ लाखको लगानी गरिएको सञ्चालिका प्रभाले जानकारी दिइन् । ‘यहि क्षेत्रमा धेरै समय बिताइयो अब अरु क्षेत्रमा भन्दा यहि क्षेत्रमा केहि गरौं भन्ने लागेर यो ब्युटि पार्लर सञ्चालनमा ल्याएका हौं ।’, प्रभाले भनिन् । यस्तै अर्कि सञ्चालिका सरुले पनि आफ्नो डेढ दशकदेखीको अनुभव अन्य यो क्षेत्रमा इच्छुकहरुका लागी पनि बाड्न सकिने भएकोले ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याइएको जानकारी दिइन् । ‘हामीले सिक्न चाहानेहरुका लागी ट्रेनिङको ब्यवस्था पनि गरेका छौं । अन्तर्राष्ट्रियस्तर सम्म नाम कमाउनु भएका ब्युटिसियनहरुद्धारा तालिम पनि गराइन्छ ।’, सरुले भनिन् । संस्थामा पुरुषहरुको सेवाका लागी एकदशक बढी अनुभव संहालेका सोनु ठाकुर रहेका छन् ।

सञ्चालिका प्रभा राना मगर ‘मिस ब्युटिसियन डिभा २०१५’ की सेकेण्ढ रनरअप र ‘मिस एण्ड मिसेस् तिज २०१७’ कि फस्ट रनरअप समेत हुन् । उनले दर्जन बढी नेपाली म्युजीक भिडियोमा मोडलिङ समेत गरेकी छिन् ।

Video: