मोःमोत्सवसँगै बर्षा

माघ, काठमाडौं ।

कोकाकोलाले चिसोको समयमा सुरु गरेको ‘कोका–कोला मोःमोत्सव’ अभिनयानमा नायिका बर्षा सिवाकोटी जोडिएकी छिन् । बर्षाले बिभिन्न आउटलेटहरुमा पुगेर उत्सव सेलिब्रेट गरिरहेकी छिन् । यो अभियानमा अन्य उपभोक्ताहरुसँग जोडिएसँगै बर्षा भन्छिन्– ‘म आज तपाईहरुसँग हुँदा निकै खुसि भएकि छुु । काठमाडौंका रेष्टुरेन्टहरुमा मलाई मनपर्ने मःम र कोका–कोला खाँदै तपाईहरुसँग रमाइलो गर्न पाए । मलाई तपाईहरुको साथले यो उत्सवमा निकै रोमाञ्चित बनाएको छ । यो महोत्सवमा सहभागी सबैले साथ दिनु भएकोमा खुशी ब्यक्त गर्न चाहन्छु ।’

यो उत्सवमा सहभागी हुनका लागि कोका–कोला र मःमसंग आफ्नो सेल्फि खिचि कोकाकोलाले भनेबमोजिममा मेन्सन गर्दै ट्याग गर्नुपर्नेछ । हरेकहप्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।  मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ । कोका कोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंह हुन् ।