यस्तो बन्यो सबिन श्रेष्ठको ‘बन्धन’, हेर्नुहोस ट्रेलर

माघ१२,काठमाडौं ।
नायक सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बन्धन’ को ट्रेलर सार्वजनिक भएको छ । समीर मियाँको निर्देशनमा बनेको यस चलचित्रको ट्रेलरमा पारिवारिक कथावस्तुलाई उजागर गरिएको छ।
शिशिर जय खरेलको निर्माणमा बनेको चलचित्र ‘बन्धन’मा सविन श्रेष्ठको साथमा पुर्णिमा लामा, प्रिन्स र प्रकाश श्रेष्ठको अभिनय रहेको छ । चलचित्र फागुन ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
शिवम अधिकारीको लेखन रहेको चलचित्रमा राजेन्द्र भट्टको संगीत तथा क्यामोदिन मियाको सम्पादन रहेको छ।