एउटै प्रश्नले दिक्क छिन् तब्बु

माघ, मुम्बई (एजेन्सी) ।

बलिउड नायिका तब्बु यतिखेर एक प्रश्नले दिक्क छिन् । बिगत २४ वर्षदेखि बलिउड चलचित्रक्षेत्रमा सक्रिय रहेकी तब्बुले अहिलेसम्म बिवाह गरेकी छैनिन् । त्यसैले धेरैको कहिले बिहे गर्ने भन्ने प्रश्नबाट दिक्क छिन् । ‘मलाई अचेल विवाहको प्रश्न गर्नेहरुदेखि रिस उठन थालेको छ ।’, तब्बुले भनेकी छिन् ।

उमेरले ४६ वर्ष पुगेकी तब्बुलाई अर्को कुराले पनि दिक्क बनाउँछ । त्यो के भन्दा, ‘धेरैले सोध्छन् अचेल कहाँ हुनहुन्छ । किन तपाइले थोरै चलचित्र खेल्नु भएको ?’ यस्तो भन्नेहरु देख्दा पनि नमज्जा लाग्ने उनी बताउँछिन् ।

कुनै पनि चलचित्रमा काम गर्नु अघि आफूले आफैंलाई प्रश्न गर्ने गरेकी छिन् । कुनै कथा यस्तो पनि हुन्छ । स्टोरी पढिसकेपछि उनलाई यस्तो लाग्छ । ‘यो मेरै लागि लेखिएको हो । अनि कसैलाई नसोधी साइन गर्छु ।’ उनले भनिन् । तब्बुले ‘माचिस र चाँदनी बार’ मा काम गरे बापत दुई पटक नेशनल अवार्ड समेत पाएकी छिन् ।