माघ, काठमाडौं ।

चर्चित गायक मिलन लामा र गायिका तृप्ति खड्काको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । दर्जनौं हिट गीत दिइसकेका गायक मिलनले गीतमा शब्द÷संगीत पनि आफैंले भरेका छन् भने भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् ।

चितवनको रमणीय स्थानहरूमा छायांकन गरिएको यस भिडियोलाई रविन्द्र बरालले छायांकन गरेका हुन् । मोडल विजय गुरुङ, विष्णु चेमजोङ तथा गायक मिलन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई विन्ध्यावासिनी म्युजिक प्रालिले बजारमा लिएर आएको छ ।

१५ माघ २०७४, सोमबार ०६:२१