दुर्गेसले गरे आफ्नो जन्मदिनमा अनाथ बालबालिकालाई आर्थिक सहयोग

...

<pre style="text-align: justify; "><b>माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">मोडल तथा गायक दुर्गेस थापाले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् । जन्मदिनमा रमाइलो गरेर गरिने खर्च सामाजिक कार्यमा लगाउनु पुण्यको काम हुने बताउँदै उनले काठमाडौंको मनमैजुस्थित एकिकृत सृजनशिल समाजलाई ५० हजार नगद सहयोग गरेका हुन् ।&nbsp;</p><p style="text-align: justify; ">सहयोग रकम हस्तान्तरण गर्दै दुर्गेसले सहयोगको हात र दायरा बढाउँदै लैजाने बताए । अहिले एकिकृत सृजनशिल समाजमा ३७ जना वालवालिकाले आश्रय लिएका छन् ।&nbsp; &nbsp;</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/6883beec1317ebb050e95daf21cb172b1517295707.jpg" style="width: 720px;"><br></p>